Duration 8:14

MUKTK COLLECTION ।। HEART TOUCHING MUKTAK BY LAXMAN KHADKA ।। प्रेमिल नेपाली मनछुने मुक्तकहरु

847 watched
0
45
Published 10 Sep 2020

MUKTAK COLLECTION ।। HEART TOUCHING NEPALI MUKTAK ।। LAXMAN KHADKA MUKTAK BACHAN कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: Laxman Khadka Video Edit: Manish Thapa मुक्तकहरु;) मुक्तकः अँगालो हाली हात समाइ ज्यान दिन्छु भन्छ।। बाँच्नै नसक्ने कसम खाई ज्यान दिन्छु भन्छ।। जन्म दिने बा आमाको दुःख देख्न नसक्ने छोरो परि,,,, आए प्रेमिका लाई ज्यान दिन्छु भन्छ ।। मुक्तकः बाहाना बनाई नानाथरी बोल्न खोज्छ ।। केही न केहीको निहुँ गरि बोल्न खोज्छ।। जो मान्छे म सँग एक वचन बोल्न चाहन्न यो मन उसै सँग घरी घरी बोल्न खोज्छ।। मुक्तकः होला सोचेर जीवनमा प्रगति,पैसा पेल्नु पर्छ चुपचाप उनीहरुले मागे जति,पैसा पेल्नु पर्छ सामान्य दस पाँच हजारको जागिर खान पनि मेरो देशमा कति हो कति, पैसा पेल्नु पर्छ मुक्तकः चाहिन्न सम्पत्ति चाहिन्न धन, बोली दिए पुग्छ जे~ जे लाग्छ,,,,, बोल्न मन, बोली दिए पुग्छ प्रिय मलाई खुसी भएको देख्न चाहन्छौ भने स्वयम मुस्कुराउँदै एक वचन, बोलि दिए पुग्छ मुक्तकः मान्दै मान्दैनन् बोल्ने मन अर्कै पाए पछि ।। थला पार्ने लगाउँछन वचन अर्कै पाए पछि ।। तिम्रो बोली नसुने केके हुन्छ भन्ने मान्छे पनि झर्किएर बोल्न,,, थाल्छन अर्कै पाए पछि ।। मुक्तकः भन्दैन जाली भन्दैन बेइमान फुटाएर जाऊ कत्ति धक नमानी जानाजान फुटाएर जाऊ तिमी अर्कैकी भएको हेर्न सुन्न सक्दिन म यस कारण मेरा आँखा कान फुटाएर जाऊ मुक्तकः भई रहोस् जीवन मा खति पछुताउनु परोस् पछुताउला न सोचे जति पछुताउनु परोस् अनेकौं बहाना बनाएर मलाई छोड्ने ले कुनै दिन देखेर मेरो प्रगति पछुताउनु परोस् मुक्तकः आएन समस्यामा निचोड झगडा गरेर बरु सम्बन्ध भयो तोडफोड झगडा गरेर झगडा गरे माया बढ्छ भन्ने हो भने मेरो किन भयो बिछोड झगडा गरेर मुक्तकः जिस्किने नजिक सर्ने जमाना रहेन ।। र भरोसा गर्ने भर पर्ने जमाना रहेन ।। अचेल स्वार्थको लागि प्रेम गर्ने गर्छन् पहिले जस्तो प्रेम गर्ने जमाना रहेन ।। मुक्तकः दुःख नजिकिन्छ सुख पर सर्छ तिमी नहुँदा बेस्सरी "मुटु" दुख्छ आँसु झर्छ तिमी नहुँदा जिन्दगीभर यसै गरी साथमै रहिरहनु , नत्र जिन्दगी चलाउन मुस्किल पर्छ तिमी नहुँदा मुक्तक केही पिर नमान बरु प्रगति गरि देखाउ जीवनमा अझै अरु प्रगति गरि देखाउ जिन्दगीभर उसैलाई सम्झि बस्नु भन्दा सक्छौ भने मित्रहरु प्रगति गरि देखाउ मुक्तकः गर्दैन जिद्दी गर्दैन मनोमानी, तिम्रो जीवनमा गल्ती गरियो जानी नजानी, तिम्रो जीवनमा फूल बनि बसेछु सोच्थे काडा बनि घोच्दो रैछु अब गर्ने छैन कहिल्यै हानी, तिम्रो जीवनमा मुक्तकः बिर्सिएर आफ्नो पन खुसी हुन्छु म ।। मुस्कुराई दिँए त झन खुसी हुन्छु म ।। दुईचार दिन नबोले मनमा खुल्दुली बढ्छ बोलि दिनु एक वचन खुसी हुन्छु म ।। मुक्तकः तिम्रो ईच्छा तिम्रै हो रहर खुसी हुन्छौ भने उजाड बरु माया को घर खुसी हुन्छौ भने बल गरेर म सँगै माया लगाउ भन्दिनँ म उसको साथ जिन्दगीभर खुसि हुन्छौ भने Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak Bachan By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx Muktak Bachan By Jigyashu Paudel;) /watch/wrFvDiyzwXJzv Muktak Bachan By Sarad Dangi;) /watch/46D2xskB3NVB2 Muktak bachan by janak budathoki;) /watch/sjpMvAn5OOY5M Muktak Bachan By Sumit Adhikari;) /watch/cVJ_c47YmDHY_ Muktak Bachan By Janak Dhami;) /watch/0wTqlM1QoDmQq Muktak Bachan By Tilak Shripali;) /watch/Ics9GBqhFBYh9 मुक्तक सङ्ग्रह यस्तै रैछ संसार २;) /watch/IVtTAF_tL2atT facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Bibek Adhikari:) https://www.facebook.com/bibekadk105 Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakCollection #NepaliMuktakBachan #HeartTouchingMuktak

Category

Show more

Comments - 2