Duration 5:7

NEPALI MUKTAK BACHAN ।। SARAD DANGI MUKTAK ।। शरद डागीँको सुन्नैपर्ने नेपाली मुक्तकहरु ।।Sahitya Ras

439 watched
0
28
Published 26 Jul 2020

NEPALI MUKTAK BACHAN ।। SARAD DANGI MUKTAK ।। शरद डागीँको सुन्नैपर्ने नेपाली मुक्तकहरु ।। Sahitya Ras कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: शरद डागी / Sarad Dangi Video Edit: sunil pandey "PANDU" मुक्तकहरु १. चुनौतीहरु हुन्छन खासमा काडाँहरु हुन्छन त्रास थप्छन ~ त्रासमा काडाँहरु हुन्छन चुनौतीहरू लाई चुनौती दिदैँ फुल्नु पर्छ मित्र हेर त ! फुलकै आसपासमा काडाँहरु हुन्छन २. खै के सोचे खै के ठाने ढलाएर गए भिडबाट मलाई छाने ढलाएर गए दुश्मन आयो मजाले बधाई दिएर गयो आफ्ना भन्ने ले खुट्टा ताने ढलाएर गए ३. गरियोस समस्या सम्बोधन कहिले सम्म चल्छ बढ्दैछन घटना झन - झन कहिले सम्म चल्छ श्रम चल्छ पसिना चल्छ छोएको पानी चल्दैन सरकार यो जातीय उत्पीडन कहिले सम्म चल्छ ४. न आउँछन न कोहि जान्छन आनन्दको हुन्छ न झर्छ आँसु न दुख्छ मन आनन्दको हुन्छ दिल दुखाई - दुखाई सम्बन्ध निभाउनु भन्दा एक्लै जिउनुस एक्लो जीवन आनन्दको हुन्छ ५. बलियो बनाउ धार लगाई हतियार बनाउनु पर्छ प्रेम सगैँ सद्भाव बढाई हतियार बनाउनु पर्छ बनाउने ले त चक्कु छुरा हतियार बनाउलान तिमिले प्रेम र मुस्कान लाई हतियार बनाउनु पर्छ ६. बिर्सिन नसकिने चोट खाई कस्ले बिर्सिन सक्छ ? मन मस्तिष्क भुलक्कड बनाई कस्ले बिर्सिन सक्छ ? अझैँ पनि सम्झिन्छौ भनि ~ प्रश्न नगर प्रिया !! भन आफ्नो बर्बादी लाई कस्ले बिर्सिन सक्छ ? Heart touching Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak Bachan By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx Muktak Bachan By Jigyashu Paudel;) /watch/wrFvDiyzwXJzv facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakCollection #SaradDangiMuktakBachan #NepaliMuktakBachan

Category

Show more

Comments - 4