Duration 4:19

NEPALI MUKTAK BACHAN ।। JIGYASHU PAUDEL MUKTAK ।। सुनेपछि वाह वाह निस्कने मुक्तकहरु ।। Sahitya Ras

283 watched
0
17
Published 24 Jul 2020

NEPALI MUKTAK BACHAN ।। JIGYASHU PAUDEL MUKTAK ।। सुनेपछि वाह निस्कने मुक्तकहरु ।। Sahitya Ras कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: तिलक पौडेल / JIGYASHU Paudel Video Edit: sunil pandey "PANDU" मुक्तकहरु १. पानीमाथि आगो बालेको उदाहरण दिउँ? कमिलाले हात्ती ढालेको उदाहरण दिउँ? तिमी मन्त्री मात्र हौ, सत्ताको फुर्ति किन? जनताले राजा फालेको उदाहरण दिउँ? २. हर्रो होस् या बर्रो होस् स्विकारौँला बरु चाम्रो नहोस् जर्रो होस् स्विकारौँला बरु खानेकुरा जस्तै हो सम्बन्धको कुरा पनि तितो नहोस् टर्रो होस् स्विकारौँला बरु ३. कुरा नबुझी बाचा तोडेर गयो भन्नेहरुले सम्बन्धको बाटो मोडेर गयो भन्नेहरुले कसैलाई पर्खिएर हेर कति लामो हुनेछ समयले पर्खिएन छोडेर गयो भन्नेहरुले ४. एक्लै भयो यो भँगेरो भँगेरी छोडेर गइ फर्केर एक चोटि पनि नहेरी छोडेर गइ उता उस्को जिन्दगीमा पालुवा पलायो यता मेरो जिन्दगीमा खडेरी छोडेर गइ ५. मर्यादाको सिमा नमिच भन्या मात्रै हो जनताको घाँटी नथिच भन्या मात्रै हो खाँदै नखाउ तिम्लाइ कस्ले भन्यो र? भुँडी फुट्नेगरी नघिच भन्या मात्रै हो Heart touching Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakBachan #TilakPaudelMuktakBachan #MuktakCollection

Category

Show more

Comments - 4