Duration 6:45

NEPALI MUKTAK COLLECTION ।। SUMIT ADHIKARI ATIT ।। सुनेपछि वाह निस्कने मुक्तकहरु ।।साहित्य रस

486 watched
0
38
Published 17 Aug 2020

NEPALI MUKTAK COLLECTION।। Heart Touching Nepali Muktak ।। कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: सुमित अधिकारी Video Edit: sunil pandey "PANDU" मुक्तकहरु मुक्तक 1 दिइन सल्लाह सुझाव राय के भन्नु र? केही नलागेपछी त उपाय के भन्नु र? दिलमा बसेकी मान्छे उठेर जान्छु भन्यौ मैले जाऊ भन्नु सिवाय के भन्नु र? मुक्तक 2 सोध्यौ बाँच्छौ या मर्छौ आगो लगाएर जाउ अपराधीमा पर्छौ आगो लगाएर मनमा बसेकी पनि तिमी नै त हौ भन तिमी चैँ के गर्छौ आगो लगाएर मुक्तक 3 हजार ठक्कर खाएको सुन्नु नपरोस् बडो मुस्किलले बचाएको सुन्नु नपरोस् जानेबेला यत्ति कुरा सुनेर जाऊ प्रिया यी कानले दु:ख पाएको सुन्नु नपरोस् मुक्तक4 माया लाग्दैन कि खै मौन छ आज बनाएर मलाई एक्लै मौन छ आज सम्बन्ध छ कि छैन यत्ति सोधेको थेँ हिजो भन्दा नि झनै मौन छ आज मुक्तक 5 नजिकिएको दिल हो के औकात होस् जवान शरिर जाबो के औकात होस् हाम्रो प्रेमको बिचमा आउनलाई प्रिया तिम्रो त्यो सिन्दुरको के औकात होस् मुक्तक 6 बनेपछी दिलभित्रै टाटो लागिहाल्नुपर्छ हुनु पहिल्यै मनमा फाटो लागिहाल्नुपर्छ कि त प्रेम छैन भन,कि टाढिनुको कारण नत्र आफ्नो आफ्नो बाटो लागिहाल्नुपर्छ मुक्तक 7 खोज्न छोडेँ समस्याको हल दुख्न छोडेपछी मनमा दुखको घाउ पलपल दुख्न छोडेपछी पहिले तिम्रा यादहरुले दुखाउँथे र पो पिउथेँ पिउन छोडेको छौ आजकल दुख्न छोडेपछी मुक्तक 8 गयो त्यसै कसम खेर बाँच्नैपर्ने भयो अब भयो सकियो भनेर बाँच्नैपर्ने भयो तिम्ले छोडे मर्छु कसम भनेको थेँ पहिले बाध्यता बा आमा सम्झेर बाँच्नैपर्ने भयो मुक्तक 9 दिल दुखाई मुटु जलाई कति सम्झिनुपर्छ तिमी नै भनिदेउ मलाई कति सम्झिनुपर्छ भन्नलाई त अब मलाई बिर्सिदेउ भनिहाल्यौ भन तिम्लाई बिर्सनलाई कति सम्झिनुपर्छ मुक्तक 10 बेचेर पनि पसिना खुन गार्हो हुने थियो जस्तै धर्तीबाट जून छुन गार्हो हुने थियो तिमी आयौ र त म धन्न सफल भएँ नत्र मलाई पागल हुन गार्हो हुने थियो सुमित अधिकारी 'अतित' लम्जुङ्ग Heart touching Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak Bachan By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx Muktak Bachan By Jigyashu Paudel;) /watch/wrFvDiyzwXJzv Muktak Bachan By Sarad Dangi;) /watch/46D2xskB3NVB2 Muktak bachan by janak budathoki;) facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Bibek Adhikari:) https://www.facebook.com/bibekadk105 Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakCollection #NepaliMuktakBachan

Category

Show more

Comments - 5