Duration 13:12

फेवातालमा चहलपहल बढ्यो तर ब्यापार ब्यबसाय चलेको छैन | | Fewa Lake Update | | Pokhara News | |

1 853 watched
0
64
Published 25 Jul 2021

#PokharaNews ##FewalakeUpdate अहिले जताततै बजार खुला छ । तेसैगरी निजि तथा भाडाका सवारी साधनहरु चलेको छ । पोखराको लेकसाइड बाहेक अन्यत्र सबै ठाउँमा लज , होटेल , रिसोर्ट तथा रेस्टुरेन्टहरु चलिरहेको छ । यद्यपि फेवातालका आसपास लेकसाइड बजारका होटेल तथा रेस्टुरेन्टहरु बन्द नै छ । तेसैगरी डुङ्गाहरु पनि चलेको छैन । यो विषम परिस्थितिमा डुङ्गा ब्यबसायिले धेरै दुख पाईरहेको छ । सरकार सबै जनतालाई कोभिड भ्याक्सिन देउ अनि कोभिड समस्या समाधान गर है सरकार ।। Camara - Mimkaji Gurung Editing - Sudhamsu Gurung Gadget - Samsung Galaxi A 72 Facebook page: https://www.facebook.com/channelkalabanggharedi

Category

Show more

Comments - 15