चीनको हुवानबाट विश्वभर फैलिएको कोरोनाभाइरसबाट झण्डै तीन हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । नेपालमा पनि यसको सन्त्रास निकै फैलिएको छ । कोरोनाबाट कसरी बच्नसकिन्छ भन्नेवारे दाङको घोराही स्थित गोर्खा पब्लिक हस्पिटलका फिजिसिएन डाक्टर प्रकश सुवेदीसंग पत्रकार पाण्डव शर्माले गरेको कुराकानी ।