Duration 4:57

Singaru Nepali lok bhaka । rukum nepali folk song । नेपाली लोकभाका सिगारु रुकुम

306 114 watched
0
2.1 K
Published 5 Jan 2019

यो भाका रुकुम पश्चिमका गाउँहरुमा गाईने सिगारु भाका हो । यो भाका पुरानो नेपाली लोक भाका हो । सिगारु गित मेला, जात्रा, पुजा र उत्सवमा गाईन्छ । यो गित मार्फत दुख, पिडा हाँसो खुसीका भाबना साट्ने गरिन्छ । यो गित केटा र केटी बिचमा दोहोरी शैलीमा पनी गाईन्छ । पालैपालो टुक्कारु थप्दै गाईन्छ ।#nepalilokbhaka#sigaru

Category

Show more

Comments - 65