Duration 5:8

Sukhama hasyau dukha ma royau/gopalvasistabhajanसुखमा हाँस्यौ दुखमा रोयौं/with lyric/dadara tal nep

Published 13 Jan 2021

शब्द गोपाल वशिष्ठ । सङ्गीत मणि राई स्वर गोपाल वशिष्ठ बासुरी नवीन वाईबा तबला /ढोलक राजेस बरदेवा गितार युगल सङ्गीत सन्योजक अजनिश राई रेकर्डिङ ८/ २००९ एलबम शेषमणि Matrix Sound Lab मा रेकर्डिङ सुखमा हास्यौं दुखमा रोयौं गरेनौं बिचार सुखमा हास्यौं दुखमा रोयौं गरेनौं बिचार यी दुवै क्षण प्रभु गुण गाउ तरिन्छ सन्सार हो तरिन्छ सन्सार सुखमा हास्यौं.... सन्सार रूपी भुवँरी भित्र न फसौ दाजु भाइ सन्सार रूपि भुवँरी भित्र न फसौं दाजु भाइ धन र दौलत सन्सारी नाता चाहिन्दैन ईश्वरलाई न इष्ट मित्र छन साखा सन्तान अन्तिम समयमा सबैका साथि छ्न राधा पती सबै का हृदयमा हो सबैका हृदयमा सुखमा हास्यौं ... तेरो र मेरो भन्नु के यहाँ अन्त्यमा छोडिन्छ तेरो र मेरो भन्नू के यहाँ अन्त्यमा छोडिन्छ यो पापी चोला भक्ती लगाए मायाँ जाल तोडिन्छ कृष्णको ध्यान गरौं है सधै बनेर बैरागी मार्नको लागि अवसर खोज्दै हिड्छ काल अघाडी हो.... हिड्छ काल अघाडी सुखमा हास्यौ दुखमा रोयौं गरेनौं बिचार सुखमा हास्यौं दुखमा रोयौं गरेनौं बिचार यी दुवै क्षण प्रभु गुण गाउ तरिन्छ सन्सार हो ... तरिन्छ सन्सार सुखमा हास्यौं दुखमा रोयौं गरेनौं बिचार #sukhamahasyaudukhamaroyau #gopalvasista #gopalbasistabhajan

Category

Show more

Comments - 16